
नागोया मा काम को तु:आवश्यकता !!
कामको प्रकार : कम्प्युटरमा मा डाटा राख्ने
काम गर्ने समय : दिनको ८ घण्टा ( सिफ्ट अनुसार)
बिदा : हप्ताको २ दिन
तलब : २० मान येन देखि २२ मान येन सम्म
बोनस : बर्ष को एक पटक
यातायात खर्च : दिने (गाडि भएमा फ्रि पार्किगं)
अनुभव नभएको : ओके(कम्प्युटर सम्बन्धि थोरै ज्ञान हनुपर्ने)
More details:
Biram international 株式会社(名古屋)
052-734-3810、
080-4215-1989
biram.midori@gmail.com
जापान मा काम गर्न अथवा पढ्न को लागि आउन चाहानु हुन्छ ???
हामिलाइ सम्झनुहोस्!
न त ठगिने डर न त झुक्किने डर

बिराम इन्टरनेशनल कै परौं भर