सजिलो काम आएको छ है ![]()
स्युस्योकु/तेनस्योकु(जापान मा हुनुहुने को लागि मात्र)
काम : सेइस्याइन/(पार्ट टाइम >एइज्युउस्या)
कामको प्रकार: ग्रुप होम (ब्यवस्थापन गर्ने)
तलब: २० मान येन बाट सुरु
काम को समय: हप्ता मा ५ दिन ( दिन मा ६.५ घण्टा सिफ्ट अनुसार)
भाषा: साधारण( N4+)
काम गर्ने स्थान : नागोया मोरियामा
यातायात खर्च : दिने
भिषा सपोर्ट : छ
थप जानकारीको लागि![]()
सम्पर्क: बिराम इन्टरनेशनल नागोया
०५२-७३४-३८१०,
०८०-४२१५-१९८९
biram.midori@gmail.com